०४ बैशाख २०८१, मंगलबार
2024-04-16

करिब दुई सय मतान्तरले हारे नेकपा एमालेका महासचिव शंकर पोखरेल

Aarya News Desk

दाङ। दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् ।

उनी १९७ मतान्तरले निर्वाचित भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोखरेलले २६ हजार ६ सय ८० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १२:५७:२२ , १ वर्ष अगाडि

error: Content is protected !!