१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थान

Aarya News Desk

विराटनगर। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थानमा छ। दोस्रो स्थानमा नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्रले लिड गरिरहेको छ।

७३ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म २८ स्थानमा कांग्रेसले विजयी हासिल गरेको छ। यस्तै एमालेले १६ स्थानमा जितिसकेको छ।

माओवादी केन्द्रले ८ र समाजवादीले ७ स्थानमा विजय हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ६ स्थानमा निर्वाचित भएको छ। राप्रपाले २, जसपाले १ स्थानमा जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ स्थान जितेको छ। राष्ट्रिय जनमोर्चा, लोकातान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले १-१ स्थान जितेको छ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १३:०४:२४ , १ वर्ष अगाडि

error: Content is protected !!