बि.स. : २०८१ कार्तिक ०७, बिहिबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटे

Aarya News Desk 1071  पटक हेरिएको

विराटनगर। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : ११:५५:२० , २ वर्ष अगाडि

error: Content is protected !!