बि.स. : २०८१ कार्तिक ०७, बिहिबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

जोखिमपूर्ण भवनमा बस्दै आएका ट्राफिक प्रहरिको लागी सात तले नयाँ भवन

मधु सुधन ज्ञवाली 675  पटक हेरिएको

विराटनगर। बिगत लामो समय देखी जोखिमपूर्ण भवनमा बस्दै आएका ट्राफिक प्रहरिहरुको लागी नयाँ आवस भवन बन्ने भएको छ ।

जिल्ला ट्राफिक कार्यलय मोरङको भवन दैनिया अवस्थमा पुगेकोमा उक्ता स्थानमा सात तले भवन बन्ने भएको छ।

७ करोडको लगतमा बन्ने उक्ता भवनको डीपीआर भइसकेको हुँदा भवन बन्ने कुरामा जिल्ला ट्राफिक प्रहारी कार्यलय मोरङका प्रहारी निरीक्षक राजकुमार कार्की पूर्ण रुपमा विश्वास हुनुहुन्छ ।

प्रदेश सरकारले पहिलो २५ लाख रखम बिनियोजन गरिसकेको हुँदा पहिलो चरणमा कार्यलयले नयाँ भवनको खोजी गर्ने र त्यस पछि मात्र उक्ता भवन भत्काएर कुनै काम गर्ने बताए छ।

अहिले उक्ता भवनमा जनपत प्रहरीका ५ प्रहरी र ट्राफिक प्रहरिका ३५ जना प्रहरिहारु बस्दै आएका छन् ।

प्रकाशित मिति: २०२२-१२-१५ , समय : ०९:०५:४५ , २ वर्ष अगाडि

error: Content is protected !!