१२ बैशाख २०८१, बुधबार
2024-04-24

पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक

Aarya News Desk

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।

उनकी आमा ७८ वर्षीया गङ्गादेवीको मंगलबार बिहान ४ बजे काठमाडौंको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उच्च रक्तचापका कारण उनलाई गएको मङ्सिर ११ डोटीबाट काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो । रासस

प्रकाशित मिति: २०२२-१२-२० , समय : १२:४४:५६ , १ वर्ष अगाडि

error: Content is protected !!