विराटनगरको कपडा गुदाममा छापा: ठूलो संख्यामा कपडा बरामत

राजीव कुशवाहा

विराटनगर । विराटनगर भन्सार कार्यालय सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले विराटनगर वडा नम्बर ८ मा रहेको थोक कपडा पसलमा छापा मारि ठूलो संख्यामा कपडा बरामत गरिएको छ। थप विवरण आउन बाँक छ….

प्रकाशित मिति: २०२२-१२-३० , समय : १४:११:२७ , १ महिना अगाडि