२० बैशाख २०८१, बिहिबार
2024-05-02

नवनिर्वाचित माननीयहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु

Aarya News

विराटनगर ।प्रदेश सभाका नवनिर्वाचित माननीयहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। नवनिर्वाचित माननीयहरूलाई प्रदेशसभाको काम, कर्तव्य, अधिकार र संविधानको विषयमा विस्तृत रुपमा व्याख्या र जानकारी दिन अभिमुखीकरण कार्यक्रम सुरु भएको हो। विराटनगरको ईष्टर्नस्टारमा प्रदेश सभा सचिवालयको आयोजना र प्रदेश सहयोग कार्यक्रम (PSP) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नम्बर १ को विराटनगरको सहयोगमा पुस १५ र १६ गते दुई दिन हुने। कार्यक्रमको उद्घाटन मुख्यमन्त्री राजेन्द्र कुमार राईले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश नम्बर १ को नवनिर्वाचित माननीयहरू र पत्रकारहरूको उपस्थिति रहेको छ।

प्रकाशित मिति: २०२२-१२-३० , समय : १६:२८:२५ , १ वर्ष अगाडि

error: Content is protected !!