०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

सबै दलहरु एक भई राजसंस्थालाई पुन :स्थापित गर्नुपर्छ: दाहाल

मधु सुधन ज्ञवाली

विराटनगर। गणतन्त्रबादी र राजतन्त्रबादी बिचको यो गठबन्धन अनौठो छ। नेपाल विद्वत परिषद्का केन्द्रिय उपाध्यक्ष वल्लव प्रसाद दाहाल त्यो करा भन्नु भएको हो।

परिषद द्वारा आयोजना गरिने पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको तयारीको क्रममा सो धारणा राख्नु भएको हो।

नेकपा माओवादी केन्द्रियका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकार जसलाई राप्रपाको पनि समर्थन छ। यो सरकाले राप्रपाको पनि पूर्णसमर्थन लिनको लागि पुस २७ गते पृथ्वी जयन्तिको को अवसरमा सरजनिक बिदा दिएको छ। दाहाले भन्नु भयो पुस २७ गते पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक बिदा दिदैमा हुदैन सरकारले आफ्नो कार्यालयमा पृथ्वी नारायण साहको तस्बिर राखेमा सफा मनले पृथ्वी नारायण साहलाई संम्मान गरेको ठहर छ दाहालको भनाइ थियो।

अहिलेको अवस्थामा नेपालमा राजसंस्था आवदय अभिवावकको रुपमा भन्नु हुदै सबै दलहरु एक भई राजसंस्था लाई पुन :स्थापित गर्नु पर्छ भन्नुभयो।

 

प्रकाशित मिति: २०२३-०१-१० , समय : १८:३६:२३ , १ वर्ष अगाडि

error: Content is protected !!