
काठमाडौ। राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको छ।
भोलि सोमबार आयोजना गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको हो।
२५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको गृह मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २०२३-०१-१५ , समय : १८:४२:५६ , ११ महिना अगाडि