
काठमाडौ। प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बैठक दिउँसो एक बजे बस्नेछ।
संघीय संसद सचिवालयले बिहीबार र शुक्रबार सांसदलाई संसदीय व्यवस्था तथा संसदको नीति र कानून जानकारी गराउन अभिमुखीकरण गरेको थियो। अभिमुखीकरणमा विगतको संसदीय अभ्यास, संसद सञ्चालनका नियम कानूनका विषयमा जानकारी गराइएको थियो।
यो अभिमुखीकरणले संसद सञ्चालनमा सहज हुने विश्वास लिइएको छ।
प्रकाशित मिति: २०२३-०२-०५ , समय : ०९:४७:३२ , १० महिना अगाडि