१९ बैशाख २०८१, बुधबार
2024-05-01

देवानगन्ज गाउँपालिका वडा नम्बर ६ मा जसपाको अग्रता

आर्य न्युज

देवानगन्ज ०२ गते जेष्ठ । देवानगन्ज गाउँपालिका वडा नम्बर ६ मा  नेपाली काङ्ग्रेसलाई पछि पार्दै जसपाले  अग्रता लिएको छ । मतगणना सुरु भए संगै नेपाली काङ्ग्रेसलाई पछि पार्दै अग्रता लिएको हो । मुख्य निर्वाचन अधिकृतले पछिलो समय नयाँ मतपरिणाम सार्वजनिक गरेको  अनुसार ६०५ मतगणना भएको छ ।
देवानगन्ज गाउँ पालिकाको अध्यक्षमा काङ्ग्रेसका श्यामलाल मेहता १५१, जसपाका वेचन मेहता २५४, एमालेका  चन्दन यादव ६४ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष  काङ्ग्रेसका देव नारायण मेहता ९४, जसपाका हरिनन्दन मेहता १८९, एमकेका शिव नारायण मेहता ८७ र स्वतन्त्र उमेदवार किसुनदेव मेहता १३७  मत प्राप्त गरेका छन्।मतगणना जारी छ ,थप विवरण आउन बाँकी……

प्रकाशित मिति: २०२२-०५-१६ , समय : १२:०२:४० , २ वर्ष अगाडि

error: Content is protected !!