०८ बैशाख २०८१, शनिबार
2024-04-20

सुनसरीको भोक्राहा नरसिंह वडा न.२ र ४ मा नेपाली काङग्रेसको प्यानल विजयी

आर्य न्युज

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर २ र ४ मा नेपाली काङग्रेसको प्यानल सहित विजयी भएका छन ।
भोक्राहा नरसिंह गाउँ पालिका वार्ड न.१ मा राप्रपाका तर्फका वडा अध्यक्ष लक्ष्म मेहताले १०९० मत ल्याइ प्यानल सहित भारी मतले विजय भएका छन।
नेपाली काङग्रेसको तर्फबाट भोक्राहा नरसिंह २ को वडा अध्यक्ष पदका उमेदवार आलम अन्सारी सहितको प्यानलै विजयी भएको हो ।
आइतबार आएका अन्तिम मतपरिणाम अनुसार आलम अन्सारीले ८५५ मत प्राप्त गरेका छन भने उहाँका निकटतम प्रतिद्धन्दी देवनारायण मेहताले र फैयाज अन्सारी ४४५ मत ल्याएका छन ।
त्यसै गरि भोक्राहा नरसिंह गाउँ पालिका वार्ड न.३ मा नेकपा (एकीकृत समाजवादी ) कलम चिन्हका धिरज यादव ४१० मत ल्याइ विजय भएको छ ।

त्यसैगरि भोक्राहा नरसिंह गाउँपालिका वडा न.४ मा नेपाली काग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार हारुण अन्सारी सहितको प्यानल विजय भएका हुन ।

प्रकाशित मिति: २०२२-०५-१६ , समय : १३:२५:५९ , २ वर्ष अगाडि

error: Content is protected !!