
विराटनगर ०२ गते जेष्ठ । विराटनगर १६ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार उद्धब भूजेल विजयी भएका छन् ।
भुजेलले ७५२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका कुमार महर्जनले ६८५ मत ल्याएका छन् । यसअघि विराटनगर १७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर १९ मा एमालेका उम्मेदवार श्याम घिमिरे वडाअध्यक्षमा विजयी भएका छन् ।
प्रकाशित मिति: २०२२-०५-१६ , समय : १४:०९:२८ , १ वर्ष अगाडि