१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

बिराटनगर १८ मा स्वतन्त्र उमेदवार साह विजय

आर्य न्युज

विराटनगर ०२ जेष्ठ । विराटनगर महानगरपालिका वडा नं १८ को अध्यक्ष मा स्वतन्त्र तर्फका उम्मेदवार जितेन्द्र कुमार साहले लालटिन छापमा ७१६ मत ल्याई विजयी हुनुभएको छ ।

साहको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीको अध्यक्ष पदको उमेदवार दिनेश यादवले छातामा ६३८ मत पाएका छन् ।

प्रकाशित मिति: २०२२-०५-१६ , समय : १८:१२:१३ , २ वर्ष अगाडि

error: Content is protected !!