१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

आज देशका पाँच प्रदेशमा वर्षा हुने

Aarya News

काठमाडौं। शनिबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २०२३-०५-१३ , समय : ११:१०:३१ , १२ महिना अगाडि

error: Content is protected !!