विराटनगर महानगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा नेकपा एमाले विजय

आर्य न्युज

विराटनगर ०७ गते जेष्ठ। विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमाले विजय भएका छन्। मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयर पदमा नेकपा एमालेका शिल्पा कार्की विजय भएका हुन्

प्रकाशित मिति: २०२२-०५-२१ , समय : ०१:१२:०६ , ९ महिना अगाडि