
विराटनगर ०७ गते जेष्ठ। विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमाले विजय भएका छन्। मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयर पदमा नेकपा एमालेका शिल्पा कार्की विजय भएका हुन्
प्रकाशित मिति: २०२२-०५-२१ , समय : ०१:१२:०६ , १ वर्ष अगाडि