दश हजार घुससहित अमिन पक्राउ

Aarya News

सिरहा । दश हजार घुससहित नापी कार्यालयका अमिन पक्राउ परेका छन्।

नापी कार्यालय लहानका अमिन चितरञ्जन यादवलाई  १० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

उनले सेवाग्राहीसँग काम गराइदिएबापत घुस लिएका थिए।

प्रकाशित मिति: २०२३-०८-२३ , समय : १४:२८:३५ , १ महिना अगाडि

error: Content is protected !!