मोरङमा विद्यालय गेट अगाडि एक यूवाले गरे आत्मदाह गर्ने प्रयास

Aarya News

विराटनगर। सुनवर्षी नगरपालिका स्थित आर्दश माध्यामिक विद्यालय डाईनियाको गैट अगाडी एक यूवाले आत्मदाह गर्ने प्रयास गरेकाे छ ।

साेमवार आत्मादाहको प्रयास गर्ने झापा जिल्ला गौरादह घर भएका २० वर्षीय अभिसेक सिंह रहेकाे हाे । सिंहले आफ्ना शरीरिमा पेट्रोलछरकी आगोग लगाएर आत्मादाहको प्रयोस गरेको थियोे ।

सिंहको शरीरि जलेको छ, भने हात र खुट्टामा चोट लागेको छ, अहिले सिंहकाे विराटनगर स्थित पारस अस्पतालमा उपचार भईरहेकाे छ ।

ईलाका प्रहरी कार्यालय रंगेलीको सहयोगमा अस्पताल भर्ना भएका सिंहले के–कती कारणले आत्मादा गर्न खोजीएको हो भने अहिले पुष्टी नभएकाे मोरङ जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले जानकारी गराए ।

सिंहले आत्मादाह गर्नुका कारण के हा भन्ने विषयमा अनुसधान भईरहेको छ ।

Crime Operation

प्रकाशित मिति: २०२३-०८-२९ , समय : १६:३६:२२ , १ महिना अगाडि

error: Content is protected !!