मेयर बालेन शाहलाई पुत्रीलाभ

Aarya News

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।

विवाह गरेको ५ वर्षपछि मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।

प्रकाशित मिति: २०२३-०९-०३ , समय : ०८:४३:५४ , ३ महिना अगाडि

error: Content is protected !!