१५ जेठ २०८१, मंगलबार
2024-05-28

भोक्राहामा करेन्ट लागेर एक जनाको मृत्यु

सुरेन्द्र कुशवाहा

इनरुवा। सुनसरीको भोक्राहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ कि १० बर्षीय बालिकाको करेन्ट लागेर मंगलबार साझको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नो घरमा कोइ नभएको समयमा विदेशी टर्च चार्ज गर्ने क्रममा करेन्ट लागेकि उनलाई उपचारको लागि जिल्ला अस्तपाल इनरुवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नवीन कृष्ण भण्डारीले जानकारी दिनु भयो।

मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति: २०२३-०९-१३ , समय : १८:५४:४८ , ९ महिना अगाडि

error: Content is protected !!