०९ बैशाख २०८१, आइतबार
2024-04-21

राष्ट्रपति पौडेलले ६ सय ७० जना कैदीको सजाय माफी मिनाहा गरे

Aarya News

Breaking News

काठमाडाैं | राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । जसमा ३ जना ज्येष्ठ नागरिक रहेका छन् ।

यसअघि मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले उनीहरूको सजाय मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सरकारको सिफारिस कार्यान्वयन गर्दै राष्ट्रपतिले माफी मिनाहा दिएका हुन् ।

प्रकाशित मिति: २०२३-०९-१९ , समय : १९:१९:४८ , ७ महिना अगाडि

error: Content is protected !!