
बेइमान बाको बहादुर बेटा म
म बोर्डिङ स्कुलमा पढ्छु किन कि मेरो बा सरकारी विद्यालयको शिक्षक हुनुहुन्छ ।
म निजी क्लिनिकमा उपचार गराउँछु किन कि मेरो बा सरकारी अस्पतालमा डाक्टर हुनुहुन्छ ।
मेरो बा -को योग्यता राम्ररी थाहा छ मलाई र त म भविष्यको खोजी गर्दै आज परदेशमा रोजगार गर्न आ’को किन कि देशमा राजनीति मेरो बा ले गर्नुहुन्छ ।
प्रकाशित मिति: २०२३-१०-०२ , समय : २०:५८:०४ , २ महिना अगाडि