१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

भक्तपुरमा भूकम्पको धक्का

आर्य न्युज

काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ  । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे  धक्का महसुस भएको हो । भक्तपुर  जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति: २०२२-०६-११ , समय : ०६:३०:५५ , २ वर्ष अगाडि

error: Content is protected !!