२४ आश्विन २०८१, शुक्रबार
2024-10-11

देवानगञ्जमा प्रेमिकाले गरे विहेको नाटक । युवाले गरे आत्महत्या (स्टाटस सहित )

आर्य न्युज /Aarya News 5914  पटक हेरिएको

देवानगञ्ज । सुनसरीमा प्रेमिकाले धोखा दिएको भन्दै एक युवाले आत्महत्या गरेका छन्। देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ बस्ने अर्जुन मेहताले आज बिहान सामाजिक संजाल फैस्बुकमा प्रेमिका शुसिलाले धोखा दिएको स्टाटस लेख्दै आत्महत्या गरेका हुन्।

मेहताको स्टाटसले प्रेमिका शुसिला र उनका परिवारले निकै तनाव दिएको प्रष्ट हुन्छ। मेहता जिल्ला अस्पताल धनकुटामा कार्यरत छ।

अर्जुन मेहताले लेखेको स्टाटस

 

 

प्रकाशित मिति: २०२४-०६-२३ , समय : ०८:३४:३८ , ४ महिना अगाडि

error: Content is protected !!