०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

विराटनगर महानगरपालिकालाई आर्थिक संकट

राजीव कुशवाहा

विराटनगर। विराटनगर महानगरपालिका आर्थिक संकटबाट गुजिरिरहेको छ।

स्थानीय निकायको निर्वाचन पछि नायाँ नेत्रिनतव्य आउँन साथ आम नागरिकले जुन आसा र बिश्वास राखेका थिए यकता आसा र बिश्वास अनुसार काम हुन् सकेको छैन। महानगरपालिकाले २०७९-०८० को लागि प्रकासन गरिएको योजना र बजेट सम्बन्धि पुस्तक आर्थिक संकट कै खराबले गर्दा प्राप्त मात्रामा छपाउन सकेको छैन। विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदित श्रेष्ठले पैसा कै अभावले गर्दा थौरे पुस्तक मात्र छापिएको बताउनुभयो।

विराटनगर महानगरपालिकाले डेंगुरोग नियाँत्रन्को लागि औषधि छर्किनु भन्दा अगाडी सर्वसाधारणलाई बिगतमा मैकिंगद्वारा जानकारी गराउने गरेको थियो। तर यस पटक जानकारी नगराईकन औषधि छर्केको कारणले कति पाईनगरबासीहरुले पाकेको खान समेत फाईल्नु परेको थियो।महानगर पालिकाले वडालाई डेंगु रोग नियन्त्रणको बेला वडाबासिलाई जानकारी गराउनको लागि मैल मार्फत आग्रह गरे पनि सो काम महानगरपालिकाको स्वास्थ्य महशाखाले गर्नु पर्नेमा स्वास्थ्य शाखालाई समेत पंगु बनाउने काम भइरहेको छ।

महानगरपालिकाका प्रमुख र उप-प्रमुखले उनीहरु आवाद राजनीतिक दल नेताका नाममा संचालित ट्रष्ट प्रष्टिस्थान र कलेजलाई मोटो रकम वितरण गरि राज्यको समेत दोहन गर्ने काम भइरहेको छ। महानगर पालिका भित्र आन्तरिक राजेश्व कम उठेको कारणले गर्दा महानगर पालिका बाट नगर पालिकामा रुपान्तर हुने सम्भावना बढेको छ।

प्रकाशित मिति: २०२२-०९-२१ , समय : २२:५५:५० , २ वर्ष अगाडि

error: Content is protected !!