०८ बैशाख २०८१, शनिबार
2024-04-20

जनता समाजवादी पार्टीले उम्मेदवारको टुंगो लगाए: सुची सहित

Aarya News Desk

विराटनगर। जनता समाजवादी पार्टीले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो जसपाले उम्मेदवारको टुंगो लगाएको हो ।

एमालेसँग तालमेल गरेको जसपाले प्रतिनिधिसभामा १७ सिट पाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार भएको सहमति अनुसार जसपालाई प्रदेश १ मा दुई सिट, मधेस प्रदेशको १४ सिट र लुम्बिनी प्रदेशमा एक सिटमा तालमेल गर्ने भएको हो। बाँकी ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ४ सिट, मधेस प्रदेशमा ३२ सिट, लुम्बिनीमा ५ सिट र सूदुरपश्चिम प्रदेशमा १ सिटमा तालमेल गर्ने सहमति भएको हो।जसपा स्रोतका अनुसार केहि निर्वाचन क्षेत्रमा भने उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ।

हेर्नुहोस् जसपाका उम्मेदवारको सूची :

सुनसरी १ – अशोक राई
सप्तरी ३.२ – विदेश्वर यादव
सिरहा १.२ – राजकुमार गुप्ता
सिरहा २ – राज किशोर यादव
सिरहा २.२ – बिजय यादव
सिरहा ३.२ – रेणु यादव
सिरहा ४ – डा. विरेन्द्र महतो
सिरहा ४.२ – सुरेश मंडल
धनुषा १ – दिपक काकिॅ
धनुषा १.१ – सुकेश्वर यादव
धनुषा २ – गंगाराम यादव
धनुषा २.१ – शैलेन्द्र यादव
धनुषा २.२ – राम अशिष यादव
धनुषा ३.१ – जितेन्द्र यादव
धनुषा ४.१ – ज्ञानेन्द्र यादव
महोत्तरी १.२ – राम श्रेष्ठ महतो
महोत्तरी २.१ – घमेॅन्द्र साह
महोत्तरी ३ – हरि नारायण यादव
महोत्तरी ३.१ – दिपेन्द्र झा
महोत्तरी ४ – डा. सुरेन्द्र यादव
महोत्तरी ४.२ – सरोज कुमार सिंह
सर्लाही १ – प्रमोद साह
सर्लाही १.१ –
सर्लाही २.२ – अशोक यादव
सर्लाही ३.२ – संजय यादव
सर्लाही ४ – राकेश मिश्रा
सर्लाही ४.२ – उदय कान्त मिश्र
रौतहट १.२ – योगेन्द्र यादव
रौतहट २.२ –
सर्लाही ३.१ – रामाश्रय चौघरी
सर्लाही ४.२ – शेष अबुल कलाम
बारा १.२ – सरोज कुमार यादव
बारा २ – राम सहाय प्रसाद यादव
बारा २.२ – बच्चा राउत अहिर
बारा ३ – रामबाबू कुमार यादव
बारा ३.१ – भरत खडगा
बारा ३.२ – पारस प्रसाद साह
बारा ४.२ – आत्मा राम साह
पर्सा १ – प्रदिप यादव
पर्सा १.२ लाल बाबू राउत
पर्सा २ – सुरेन्द्र कुमिॅ
पर्सा २.१ – राम नरेश यादव
पर्सा ३.२ – डा. मघु गुप्ता
पर्सा ४.२ – सिंहासन साह कलवार
बाँके २ – मो. ईस्तियाक राई

प्रकाशित मिति: २०२२-१०-०९ , समय : ११:५९:३४ , २ वर्ष अगाडि

error: Content is protected !!