०८ बैशाख २०८१, शनिबार
2024-04-20

चितवन क्षेत्र-२ मा रवी लामिछाने तेस्रो पोजिसनमा

Aarya News Desk

चितवन । चितवन क्षेत्र-२ को मतगणना जारी छ । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार चितवन-२ मा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेका कृष्णभक्त पोखरेल २०७ मतसहित अग्रस्थानमा छन् । त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठ १२६ मतसहित पोखरेललाई पछ्याउँदैछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा रवी लामिछाने भने ३२ मतसहित तेस्रो पोजिसनमा छन् ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : १६:०२:४० , १ वर्ष अगाडि

error: Content is protected !!