१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

मोरङको क्षेत्र नं. ४ को नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिए

Aarya News Desk

विराटनगर । मोरङको क्षेत्र नं. ४ को मगणनामा नेकपा माओवादी केन्द्रका अमनललाल मोदीले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको २१४० मतमा मोदीले ११४७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार विनोद ढकालको ६२९ मत छ । अहिले कटहरी ४ को एउटा केन्द्रका मतगणना सम्पन्न भएको छ ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : १७:१४:११ , १ वर्ष अगाडि

error: Content is protected !!