१८ बैशाख २०८१, मंगलबार
2024-04-30

दुई राजदूतले पद तथा गोपनीयताको सपथ लिए

Desk

नेपालीमा पढ्नुहोस

काठमाडौं। विभिन्न दुई देशमा नियुक्त भएका राजदूतहरुले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

म्यानमारका लागि हरिचन्द्र घिमिरे र मलेसियाका लागि डिल्लीराम पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।

सपथ समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२२-०९-१२ , समय : १५:२४:१७ , २ वर्ष अगाडि

error: Content is protected !!